Please fell free to Contact Us :
Hope Baptist College, Nepal.
contact.hbc.np@gmail.com
+977.981.323.0102
+977.981.323.0102
Hope Baptist College, Nepal.
contact.hbc.np@gmail.com
+977.981.323.0102
+977.981.323.0102
God's ministry cannot run without prayers. We need your prayers. Please pray continuously for this vital ministry.
Hope Baptist College is a non-profitable institute. Our only goal is to serve the LORD and help Christians to grow in the Word of God. However, we need financial support to operate this ministry. If you want to support us financially, please contact us through the following medium. Thank you!
Through phone:
+977.981.323.0102
OR,
Through email:
contact.hbc.np@gmail.com
यदि तपाईंहरूको कुनै प्रश्नहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
यस बाइबल कलेजमा येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनी विश्वास गर्ने ख्रीष्टियानहरूले मात्र अध्ययन गर्न सक्नुहुन्छ ।
यस कलेजमा अध्ययन गर्न कुनै पनि खर्च लाग्दैन ।
यस कलेजका हरेक कक्षाहरू पहिल्यै भिडियोमा तयार गरिएका हुन्छन् । यसैले कक्षा लिँदै गर्दा बत्ती गयो, वा इन्टरनेट चलेन वा ब्याट्री सकियो भने तपाईंले फेरि सबै अनुकुल भएपछि कक्षा पुन: शुरु गर्न सक्नुहुनेछ ।
पहिलो कुरा त हामी तपाईंहरूलाई मोबाइल फोन सेटबाट डाटा चलाएर परिक्षा दिन सल्लाह दिन्छौं । यसो गर्दा बत्ती र इन्टरनेट जाने समस्या खासै रहन्न । तर यदि तपाईंले अर्को तरिकाबाट परिक्षा दिँदै हुनुहुन्छ र बत्ती अथवा इन्टरनेट गयो भने १२ घण्टाभित्र यस कलेजलाई इमेल, फोन वा ह्वाटस् एपबाट सम्पर्क गर्नुहोस् । हामीले यस विषयमा केही निकास दिनेछौं ।
हरेक वर्ष एउटा निश्चित मितिमा दीक्षान्त समारोह हुनेछ। यदि त्यो वर्ष तपाईंको अध्ययन समाप्त भएको छ भने तपाईंले त्यस दीक्षान्तमा सहभागी बन्न सक्नुहुनेछ। तर यदि तपाईं सहभागी बन्न सक्नुभएन भने हामी तपाईंलाई तपाईंले प्राप्त गर्नुभएको उपाधी विद्युतीय माध्ययबाट वा हुलाकबाट पठाउने छौं।