जरूरी जानकारी (विशेष गरी पहिलो पटक जोडिनु भएका विद्यार्थीहरूका लागि ):
प्रिय विद्यार्थीहरू,
कक्षाहरू सुरु गर्न तपाईंलाई स्वागत छ । तर तपाईंले सुरु गर्नु अघि कृपया हाम्रा कक्षाहरू कसरी संचालन हुन्छन् भन्ने कुरा राम्ररी बुझ्नुहोस् । यो तपाईंको निम्ति अति नै जरुरी छ ताकि तपाईं अलमल नहुनुभएको होस् ।
यसरी सुरु गर्नुहोस् ...
१. तपाईंले होप ब्याप्टिष्ट कलेजमा आधिकारीक तवरले भर्ना लिनु भएको छैन भने प्रार्थना सहित पहिले भर्ना लिनुहोस् । (भर्ना लिनुभएको छैन भने हाम्रो programe page मा जानुहोस् । Click here.
१. कक्षामा जोडिनको निम्ति तपाईंसँग यस कलेजले उपलब्ध गराएको user id र password हुनुपर्छ । तपाईंले user id र password बिना कक्षामा जोडिन सक्नुहुन्न । (कृपया कक्षामा जोडिन केही समस्या भए हामीलाई सम्पर्क गर्नुहोस् ।) Click here.
३. कृपया सुरु गर्नु अघि कक्षा र जाँचको सम्बन्धमा आवश्यक सबै निर्देशनहरू राम्री पढ्नुहोस् । (कृपया कक्षाहरू र जाँचको सम्बन्धमा कुनै अलमल भए हामीलाई सम्पर्क गर्नुहोस् ।) click here.
४. तपाईंको कक्षा समाप्त भएपछिlogout गर्नु सुरक्षित हुनेछ ।